कांग्रेस सभापतिमा गगनकुमार थापा, पार्टी हाक्ने अरु सारथी को-को ?
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी हुनुभएको छ। १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनभएको हो । सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ । कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी हुनुभएको छ।
१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनभएको हो । सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।
कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ ।
विज्ञापन970 × 90
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




