Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
खेल\कला

विजयादशमीको टीकाको दिन, उत्तम साइत १०:२६

नेपाल फ्रेम

ओखलढुंगा ।  आज विजया दशमीको मुख्य दिन मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको  छ। समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटका लागि निर्धारण गरेको छ।

देशभर टीका लगाउने परम्परा भने एकनासको छैन, पूर्वी क्षेत्र, मध्यभाग र तराईका कतिपय क्षेत्रमा टिकादेखी पुर्णिमासम्म टिक लगाइन्छ भने पश्चिमी क्षेत्रमा टिकाको दिन र छुटेकाहरुले पुर्णिमामा लगाउछन !

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप