एनपीएलमा आज : विराटनगरसँग चितवन र कर्णालीसँग जनकपुर भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज २ वटा खेल हुँदैछन । विराटनगर किंग्स र चितवन राइनोजबीच मध्याह्न साढे १२ बजे र साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुबै खेल त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
सोमबारको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो । कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते सकिनेछ ।
विज्ञापन970 × 90
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




