Nepal Frame — नेपालसँगै विदेशका नेपाली जोड्ने खबर अभियान
सञ्जालका कुरा

सञ्जालमा सांसद सुनारको गम्भीर स्ट्याटस

नेपाल फ्रेम

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको ड्रेस खरिदमा भ्रष्टाचार भयो भनेर परेको उजुरी माथि कडा प्रश्न गरे बापत मैले के-के भोग्नुपर्यो ! भन्दै लामो फेसबुक स्ट्याटस लेख्नुभएको छ ।

विभिन्न माध्यामबाट मिल्न, मिलाउनु प्रयास भइरहेको भन्दै सांसद सुनारले सुशासनको पक्षमा पद त के जिन्दगी दाउमा राख्न तयार भएको बताउनुभएको छ । (बाँकी सांसद  सुनारको फेसबुक पेजबाटै ) https://www.facebook.com/share/p/1Bu8kiwt1s/

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित खबर

थप